Currently:
826
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

sabu Thapa - Oh! Mayalu (ओह मायालु )

Artist

sabu Thapa

Album

Bankali Mai

Lyrics

ओह मायालु तिमीलाई देखेर मेरो मन झु्म्यो
त्यो नसालु यौवनलाई देखेर
ओह मायालु तिमीलाई देखेर मेरो मन झु्म्यो
त्यो नसालु यौवनलाई देखेर
साँझ परेपछि तिम्रो मायाले मलाई सताउँछ
जुन त्यो देखेर तिम्रो याद आउँछ

सपना र विपना तिमीलाई देख् छु
जहाँ नै हेरेपनि तिम्रै रुप देख्छु
तिमी बिना यो जिन्दगी किन किन शुन्य लाग्छ
ओह पि्रयसी तिमीलाई देखेर मेरो निद घुम्यो
त्यो हँसिलो मुहारलाई सम्झेर

आँशु र हाँसोमा तिम्रो साथ चाहन्छु
जिवनको हर पलमा तिम्रै प्रेम चाहन्छु
तिम्रै यादमा सारा संसार भुलिसके जस्तो लाग्दछ
तिम्रै यादमा सारा संसार भुलिसके जस्तो लाग्दछ
ओह मायालु तिमीलाई देखेर मेरो मन झु्म्यो
त्यो नसालु यौवनलाई देखेर
ओह मायालु तिमीलाई देखेर मेरो मन झु्म्यो
त्यो नसालु यौवनलाई देखेर
साँझ परेपछि तिम्रो मायाले मलाई सताउँछ
जुन त्यो देखेर तिम्रो याद आउँछ