logo
Published on Hamrolyrics.com (http://hamrolyrics.com)

Chorera lagyo (चोरेर लग्यो)

चोरेर लग्यो यो मन कसैले चोरेर लग्यो यो मन कसैले मोहनी भाकाले त्यो छड्के हेराइले हो पागल भइ डुल्छु उसैको यादमा लै लै सपनी मै उनीसँग भेटघाट गरुँकी मनकाे कुरा भन्न मैँ अिघ सरुँकी सपनी मै उनीसँग भेटघाट गरुँकी मनकाे कुरा भन्न मैँ अिघ सरुँकी हरपल तड्पाउन थाल्यो अब उन कै यादले मलाई मात्र हाे कि यस्ताे उनलाई पनि हुन्छ छातिभित्र चुस्स मुटु किन दुख्छ मलाई मात्र हाे कि यस्ताे उनलाई पनि हुन्छ छातिभित्र चुस्स मुटु किन दुख्छ पलपल तड्पाउन थाल्यो अब उनकै यादले चोरेर लग्यो यो मन कसैले चोरेर लग्यो यो मन कसैले मोहनी भाकाले त्यो छड्के हेराइले हो पागल भइ डुल्छु उसैको यादमा

Source URL:
http://hamrolyrics.com/node/1304