logo
Published on Hamrolyrics.com (http://hamrolyrics.com)

Thakeko Yo Nazarma

थाकेको यो नजरमा आँशु नदेऊ प्रिय चाहान्छु म तिमीलाई नै बिन्ति बुझन ओ प्रिय थाकेको यो नजरमा आँशु नदेऊ प्रिय चाहान्छु म तिमीलाई नै बिन्ति बुझन ओ प्रिय तिम्रो हाँसोमा, मेरो सुख छ तिम्रो आँशुमा, मेरो दुःख छ तिम्रो हाँसोमा, मेरो सुख छ तिम्रो आँशुमा, मेरो दुःख छ आफै सँग हारेको छु म तिमीलाई पाउनु छ केही गरी चाहान्छु म तिमीलाई नै बिन्ति बुझन ओ प्रिय थाकेको यो नजरमा आँशु नदेऊ प्रिय चाहान्छु म तिमीलाई नै बिन्ति बुझन ओ प्रिय मेरो जुन तिमी, तिमी पीपलु मेरो छायाँ तिमी, तिमी शीतलु मेरो जुन तिमी, तिमी पीपलु मेरो छायाँ तिमी, तिमी शीतलु तिमी बिना अधुरो छु म टाढा सोचुँ कहाँ प्रिय चाहान्छु म तिमीलाई नै बिन्ति बुझन ओ प्रिय ला ला ला ला ला

Source URL:
http://hamrolyrics.com/node/1302