कसले दियो रातो चोलो बुट्टे सारी चिटिक्कै
कसले दियो रातो चोलो बुट्टे सारी चिटिक्कै
आउदा जाँदा भेट हुँदा बोल्दैनौ फिटिक्कै
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
पहिला जस्ती छैनौ किन के भयो आजभोली
पहिला जस्ती छैनौ किन के भयो आजभोली
कसले दियो टिका चुरा कसले दियो चोली
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
देखेपनि नदेखे झैँ मुन्टो बटारेर
देखेपनि नदेखे झैँ मुन्टो बटारेर
बालपनको चोखो माया प्यार लतारेर
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
बरालिदै हिँड्छौ सधैँ कता जान्छौ राती
बरालिदै हिँड्छौ सधैँ कता जान्छौ राती
कसले दियो रातो रिवन को छ नयाँ साथी
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
गहनाले सजाएछौ हर अंग अंग
लट्ठ पर्दै हिँड्ने को हो तिमीसँग
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
कसले दियो रातो चोलो बुट्टे सारी चिटिक्कै
कसले दियो रातो चोलो बुट्टे सारी चिटिक्कै
आउदा जाँदा भेट हुँदा बोल्दैनौ फिटिक्कै
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग
नौलो भाछ आनीबानी नयाँ रुपरंग
तिम्रो चाला देख्दा आज पर्छु अफै दंग