Currently:
830
Lyrics
तिम्रो आफ्नै समस्या होलान्
मेरो आफ्नै पिरहरु छन्
आउ एकछीन् त्यी सबै भुलौन साथ् रहुन्जेल हामी रमाईदिउन
भोली के छ कस्लाई केही थाहा छैन हामी साथ् हुन्छौ कि हुँदैनौ साथै बिताएक यि पलहरुलई सम्झनाबनी सदा रहन देउ
दु:ख त हामी सबै सँग छन्दै छ हाँस्न सुख कहा चाहिन्छ
(हाँस्न सुख कहा चाहिन्छ दु:ख त हामी सबै सँग छन्दै छ)
(गितार एकल)
भोली के छ कस्लाई केही थाहा छैन हामी साथ् हुन्छौ कि हुँदैनौ साथै बिताएक यि पलहरुलई सम्झनाबनी सदा रहन देउ
दु:ख त हामी सबै सँग छन्दै छ हाँस्न सुख कहा चाहिन्छ
तिम्रो आफ्नै समस्या होलान्
मेरो आफ्नै पिरहरु छन्
आउ एकछीन् त्यी सबै भुलौन साथ् रहुन्जेल हामी रमाईदिउन (हामी सबै रमाइदिउ
समस्यालाई भुलिदिउ
पिर सबै भुलीदिउ
दु:खलाई भुलिदिउ समस्यालाई भुलिदिउ .................)